Wednesday, 31 July 2019

Lesson for life....

                   Questions that make differences in our life?

               What can I let go of?
       What did I learn today?
       What am I thankful for?
       Am I living in the moment?
       Do I say "No" more than "Yes"?
       What if today was my last day?
       Who do I need to forgive today?
       Am I scared of myself? -I Should!
       If I die now, will I have any regrets?
       Which is worse—failing or never trying?
       How can I serve?  Who can I help today?
       Am I following my heart, passion, and mission?
       Am I proud to tell people what am I doing now?
       Am I making people feel good about themselves?
       Have I tried things that make me feel proud myself?
       If happiness is a currency, how rich do I think I am?
       Do I feel different today than yesterday? -- I Should!
       When was the last time I said, “I love you,” to myself?
       When was the last time I laughed and what did I laugh at?
       Where will I be in 5 years if I keep heading in this direction?
       How satisfied I'm with my life? How honest I'm with myself?
       Am I spending enough time with the people I value the most?
       Am I living a physically/mentally/spiritually healthy lifestyle?
       How much money do I waste a month on meaningless things?
       Do I take the time to stop and enjoy the simple things around me?
       Have I accomplished the dreams and goals that I've set for myself?
       Will I break the rules because of something/someone I care about?
       What can I learn from the most stressful situation for the next time?
       What do I fear the most? Do I know, how to change that fear into love?
       What am I doing today, getting me closer to where I want to be tomorrow?
       What’s the one most important thing to get done today/ this week/month?
       What do I want in my life? What will my life look like after 5 years from now?
       How many promises have I made and how many of them have I accomplished?
       Am I spending enough time with the people who would cry the most at my funeral?
       The thing I cried for the last time, does it matter to me now or will it matter to me 5 years later?

Ask yourself some of these questions when you feel stuck! What comes up just might surprise you!! Peace of mind, love life, and a beautiful world to you, my friends!!!


**********************************

**********************************












**********************************

**********************************

My greatest joy 

It comes from hearing the words, "Thank you. you have helped me."  

**********************************

**********************************

केही आधुनिक उखान टुक्का


बाँदरको पुच्छर टाइ न इजार ।
सित्तैमा पाए भट्टी रित्तै ।
के खोज्छस् नेता? कुर्सी ।
घाँटी हेरि हाइनेक किन्नु ।
रातभरि सराप्यो महाजन त जिउँदै  ।
जोगीको घरमा हिप्पी पाहुना ।

तरुनी हुदा सयवटा पोइ, मर्ने बेला कोही न कोही ।
बल्ल-बल्ल लभलेटर लेख्यो, देब्रे गोडाको चप्पल भेट्यो। 
बार्‍ह छोरा तेर्‍ह नाति बूढाको आश अर्की तरुनीमाथि।

एकपटक पक्राउ परेको चोर पोष्टम्यानलाई देख्दा पनि भाग्छ ।
भुक्ने कुकुर भुकिरहन्छ टोक्ने कुकुर सुतिरहन्छ ।
रातभरि पढ्यो जाँचमा चाहिँ लड्यो ।
मुर्ति चोरलाई पशुपति न गुहेश्वरी ।
नपाउनेले के पायो काँक्रोलाई चियामा चोबेर खायो ।
तोङ्बा तान्ने छोरालाई इन्द्रको बाउ चन्द्र आए पनि छेक्न सक्दैन ।
घिच्न जान्दैनन् पकाउनेलाई दोष ।
आमा पनि ब्युटी छोरी पनि ब्युटी, बाउले गर्नुपर्ने चुलाको ड्युटी ।
जुत्ताको माला लगाएको नेता छाला देख्दा तर्सिन्छ। 
आमाबाबुको मन छोराछोरीमाथि छोराछोरीको मन डिङ्गो जुत्तामाथि ।
जसले बियर फोर्छ, उसको हात गन्हाउँछ ।
नशा भनेको सुर्तीले पनि दिन्छ। 
आफ्नी छोरी नखर्माउली तन्नेरीलाई दोष ।
खुस्किन लागेको हाकिमलाई पिउनले पनि लखेट्छ। 
मनको लड्डु बियरसँग खा ।
अनिकालमा लाईफ जोगाउनु, हुलमुलमा वाइफ जोगाउनु ।
हाड हेरी थुक निल्नु, प्रेमिकाले खाएको विल आफैं तिर्नु ।
स्वास्नीले कुटेको पोइ, चुरादेखि तर्सिन्छ। 


५ कुरामा - के मा के राम्रो ?

१) खानामा के राम्रो/मिठो ? --बचन 
२) लाउनमा के राम्रो ? --गुन
३) फुटेको के राम्रो ? --कबास (पिलु रूखको बलियो फल)
४) फाटेको के राम्रो ? --बादल 
५) मरेको के राम्रो ?  --रिस 

**********************************

**********************************


यै त हो यताको रमाइलो।  

म प्वाँख जस्तै हल्का छु, तर सबैभन्दा बलियो व्यक्तिले मलाई पाँच मिनेटको लागि समात्न सक्दैन। म के हुँ?
    A: तिम्रो सास
यो तपाईंको हो, तर अरू मानिसहरूले यसलाई तपाईं भन्दा बढी प्रयोग गर्छन्। यो के हो?
    A: तिम्रो नाम
बिहानको खाजामा कुन दुईवटा चिज कहिल्यै खान मिल्दैन ?
    A: लंच र डिनर
दुई बुबा र दुई छोरा कारमा छन्, तर कारमा तीन जना मात्र छन्। कसरी?
    A: तिनीहरू हजुरबुबा, बुबा र छोरा हुन्
२ वोटा कुखुराको अगाडी २ वोटा कुखुरा छन्, २ वोटा कुखुराको पछाडी २ वोटा कुखुरा छन् भने जम्मा कति वोटा कुखुरा छन् 
    A: ४ 
नेपालमा सबै भन्दा ठुलो HELMATE कसले लगाउछ ?
    A: जसको ठुलो टाउको छ तेस्ले। 
हिजो भन्दा आज पहिले कहाँ आउँछ?
    A: शब्दकोशमा
कुन Table को leg हुदैन ?
    A: Vegetable 
कुन प्रस्न को उत्तर YES हुन सक्दैन ?
    A: Are you Dead?
कुन ३ वोटा letter ले or १ सब्दले  Girl लाई women बनाउछ?
    A: AGE 

दात छ तर खान सक्दैन के हो?
    A: COMB 
सबैलाई चाहिने मरिभुमीमा नपाइने के हो?
    A: पानी
दिनभरी सुत्छ रातभरी उठ्छ के हो ? 
    A: दाम्लो 
 रातो रातो रायो टिप्न जादा साटो उदायो क हो ?
    A: आगो 
छिपछिपे पानी गौरीघाट, ३२ बिरुवा एउतै पात के हो ?
    A: दात र जिब्रो 

पछाडीबाट पद्दा कुकुर अगाडीबाट पद्दा भगवान के हो?
    A: GOD 
John F kennedy को हत्या हुनु भन्दा आगाडी अमेरिकामा रास्ट्रपति ९को थिए?
    A: John F kennedy
 WEEK मा 'T' बाट सुरु हुने ४ वोटा दिन छन् ति के के हुन्?
    A: Tuesday, Thursday, Today, Tomorrow  
इटालीमा Plane उदाउने महिलालाई के भनिन्छ? 
    A: PILOT 

**********************************

**********************************

हल्लुड Vs हल्लुडे 

खैरे: What is this?
गोर्खाली: This is दहि 
खैरे: What is Dahi?
गोर्खाली: Milk sleeps at night and becomes morning tight.

एक जना गोर्खालीले अर्को रक्सिले मातेको गोर्खालीलाई समाएर हिड्दै गरेको देखेर  
इन्डियन: "क्या हुआ इसको"?
गोर्खाली: [छोटे हिन्दिमा उत्तर दिदै] "ये माताहे"। 
इन्डियन: [छक्क पर्दै, एस्तो दारी जुगा भाको मान्छे कसरि माता] "ये तो पिता लगता है।" 
गोर्खाली: [उत्तर दिदै] "ये पिता है तो माताहे"

डाक्टर – तिम्रो 3 ओटा दात कसरि भाचियो ?
शेरे – बुढीले सारो रोटि बनाकी थी ।
डाक्टर – अनि खादिन भन्नु थियोनि ।
शेरे – तेही भनेर त भाचियो।





**********************************

**********************************

Which Planet is also called the red planet?
A:Mars
Which is the biggest planet in the solar System?
A:Jupiter
Which is the hottent planet in the solar System?
A:Venus
Which star is nearest to the earth?
A:Sun

Which contry invented paper?
A:China
Who Invented the steam sngine?
A:Janes Watt
Where is the Mount everest situated?
A:Nepal
Smallest country's in the world?
A:Vatican city.
Which is the biggest Ocean?
A:Pacific Ocean

What is the boiling point of Water?
A:100*c 
How many colors does a rainbow have?
A:7
Longest day in a year?
A:21st June

UK:
What is Capital city of UK?
A:London
What does UK's money called?
A:Pound sterling
Different between UK (United KingDom) and Great Britain?
UK: Made up of England, Northern Ireland, Scotland and Wales
GB: Does not includes Northern Ireland
When Oxford University was Founded?
A:1167
US:
When Columbus found USA?
A:October 12, 1492
When UAS was founded (War of Independence)?
A:July 4, 1776
What was the name of USA before 1776?
A:United Colonies 
When was the US Constitution written and by whom?
A:September 17, 1787
How many states were there in 1789?
A:13 states
First elected president of US?
A:George Washington
How many state in USA now?
A:50 states and DC (district of Columbia).
When France sells Louisiana territories to USA?
A:1803 
When us purchase Alaska from Russia with $7.2 mil? 
A:1867
Must populated state in US?
A: California 
World longest border in the world?
A:US as Canada

**********************************

**********************************

Common sense

What do you sleep on, sit on , and Brush your teeth with?

--A bed, A chair, A toothbrush

Some month have 31 and 30 days. How many month have 28 days?

--All 12 months

How do you put a Giraffe in a refrigerator?

--Open fridge door and put in giraffe in and close door.

How do you put a Elephant in a refrigerator?

--Open fridge door take giraffe out and put in Elephant in and close door.


**********************************

**********************************

जन्मदिनले गुन गरोस् नगरोस्, बैगुन भने गर्दैन। यसले जीवनलाई फरक तरिकाहरूमा सम्झनागर्दै थप विशेष बनाउँछ। जीवनशैलीमा शिथिलता छाइरहेका बेला वर्षमा एक दिन आउने यो दिवसले नयाँ दिनहरुको सुरुवातका लागि स्वागत गर्छ। मुर्झाएको मान्छे भ्रममै भए पनि एकछिनका लागि जन्मदिनको नाममा खुसी हुन्छ। आफूलाई जन्म दिने बा-आमाप्रति कृतज्ञ हुनपाउछ। आफूलाई साथ दिने आफ्नाहरु प्रति कृतज्ञ हुनपाउछ। स्वमूल्यांकन गर्नपाउछ। यसर्थ प्रत्येकका लागि आफ्नो जन्म दिन विशेष दिन हो। जन्मदिनको सुभकामना दिने तपाई सबैलाई फेरी पनि धन्यवाद।

**********************************

**********************************

#हामि_नै_त्यो_अन्तिम_पुस्ता_हौ !!!👏👏

१. हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले माटोको घरमा बस्याैं । जमीनमा पलेटी मार्दै बसेर खाना खायौं । नुन ढिकीकाे चिया प्लेटमा खन्याएर पियौं ।  
२ , हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले बाल्यकालमा गाउँ  छिमेकका साथीहरू जम्मा भएर नजिकैको मैदानमा पुगेर परम्परागत खेल, डन्डी-बियो, लुकामारी, कबर्डी , छोइदुम, डोरी नाघ्ने, चुङ्गी जस्ता दुर्लभ कुराहरू खेल्यौं । 
३, हामी नै त्याे अन्तिम पुस्ता हाैं जसले नाङ्गो गाेडा हुँदै हात्तीछाप चप्पल चुडिदा केतुकेकाे काँडले उनी लाएकाे र डाेरीले बाँधी प्रयाेग गरयौं।
४, हामी नै त्याे अन्तिम पुस्ता हाैं जसले दशैं मा एकजोर नया लुगा लगार्यौं । मासु सग भात खायाैं । पिङ्ग खेलयाैं । औधी रमायाैं ।
५, हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले टुकि र लालटिन  बालेर बालेर पढ्यौं, भाचिएको कलम टुकिले जोडेर होमवर्क गर्यौ । 

६, हामी त्यै पुस्ताका मान्छे हौं, जस्ले माटाेकाे गाग्रीकाे पानी खायाैं । काठकाे ठेकीको  दही खायाैं ।
७, हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले  पियाैं, रोटिमा खुदो दलेर खायाैं । चिया र चिउरी टन्न होइन्जेल खायाैं।
८, हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले सिमलि, दतिवन, अँगार, कदम , बाँसको  डाठ भाचेर दात माझ्यौं । डावरको रातो धुलो र कोलगेटको सेतो पाउडर को अनुभव गर्‍यौं, स्याम्पुको सट्टा पिनाले नुहायौं, खरानीले लुगा धाेयाैं।

९, हामी नै त्यो अन्तिम पुस्ता हौं, जस्ले छिमेकिको  बिबाह तथा भोजभतेरमा पुग्यौं । टपरीमा र केराको पातमा पार्टी खायौं । 
१०, बास्तबमै हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले रातबिरात बाँसको भाटा, चप्पल, सल्लाको काठ जस्ता कुराहरूको राको बालेर कोसौं टाढासम्म पैदल हिड्यौं । हिड्दाहिड्दै जस्को घर नजिक पुग्दा थाकेर लखतरान भयौं उसैको घरमा बास मागेर बस्यौं । मोहि र मकै खाएर पेट भर्यौं अनि पिंढिं तथा आगनमा मस्त सुत्यौं। 
११, हामी त्यै पुस्ताका मान्छे हौं, जस्ले आफू र आफन्तका भावनाहरुलाई पत्रका माध्यमबाट आदानप्रदान गर्यौं । आत्मियता बढायौ l  
१२, हामी नै त्यो अन्तिम पुस्ता हौं, जस्ले ती सुन्दर सुमधुर सम्बन्ध तथा त्यसको मिठास बाड्ने मानिसहरू देख्यौं, छिमेकिहरु भेट्यौं, आफन्त चिन्यौं । सन्चो बिसन्चो सोद्हौं/सुन्यौ। निस्वार्थ - सुमधुर सम्बन्धको मिठास चाख्यौ ।   

१३, हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले बाख्रा चरायाैं, भैसी चरायाैं, कुदे पकायाै, माटाेकाे घर बनायाैं।
१४, हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले खेल्दा-खेल्दै गाउँका अग्रजहरुलाई टाढाबाट देखेपछि बाटोको कुनैकुना दौडिदै घर आयाैं। शिक्षकहरूलाई देख्दा घरकाे बुईकलमा गएर लुक्याैं । 
१५, हामी त्यो अन्तिम पुस्ता हौं, जस्ले कपालमा तोरिको तेल घसेर चप्पल पड्काउदै स्कुल गयौं, केतुके घारीमा दिशा पिसाव गर्याैं, स्कुलमा सरको हातबाट भक्कु कुटाइ खायौं र कुखुरा बन्यौं । घरमा पनि नपढेकाे भनेर थप कुटाई खायौं।

१६, हामी नै त्यो अन्तिम पुस्ता हौं, जो गर्मी महिनामा साझ पर्ने बित्तिकै गुन्द्री र तन्ना बिछ्याएर सुत्यौं । अधिक गर्मी हुँदा घरकाे माटाेकाे मझेरीमा सुत्यौं । बिहान घाम झुल्किसकेपछी पनि एकछिन अल्छी गरेर मीठो निन्द्रामा  सुतिरह्यौं ।
१७, हामी निश्चय नै त्यै अन्तिम पुस्ता हौं, जस्ले बादल मै चित्र भेटायौ, जिबनका कथा भेटायौ । तारा हरु गन्दै साझ कटायौ । 
१८, हामी निश्चय नै त्यै अन्तिम पुस्ता हौं, जस्ले जुनेली रातमा पुरै परिवार/छिमेक संगै बसेर रेडियोमा BBC सुन्यौं । घटना र बिचार सुन्यौं । पुर्मिमाको आनन्द लियाैं। 
१९, हामी त्यै अन्तिम पुस्ताका मान्छे हौं, जस्ले कुलर, एसी, हिटर, इन्टरनेट, मोवाइल, टिभी  बिनै बाल्यकाल बितायौं ।

अचेल त मानिसबाटै मानिसलाई खतरा हुँदै गयो । मानिसहरू जति पढेलेखेका र बुद्धिजीवी हुँदै गए उति नै स्वार्थी, निर्दयी, मतलबी हुँदै गए । ती सबै दिनहरु बितेकाकथा जस्ता भए । अनिफेरि,  हामी नै त्यो पुस्ता हौं, जस्ले आफ्नो आमा बुबाको कुरा पनि मान्यौं र बच्चाहरुको पनि मानिरहेकै छौ।


**********************************

**********************************

Hello Jason,

Thank you for taking the time to interview me today. I enjoyed our conversation about open position and role and it was great learning about the Data Engineer position overall. 

It sounds like an exciting opportunity and a role I could succeed and excel at. I’m looking forward to hearing any updates you can share.

Best regards,

Dilli R Chapagain



**********************************

**********************************


Archive: 5/16/2023 

Dear Tikaram Yatri Dai,

I want to personally congratulate you on your decision to resign from Head of AP1 HD and embark on a new journey as your own boss. I know that this was not an easy decision for you to make, but I am proud of you for taking the leap of faith. As a public figure, you have already proven yourself to be a leader, and I have no doubt that you will bring that same level of dedication and drive to your new venture. Your years of experience have given you a wealth of knowledge and skills that will undoubtedly benefit your business. Congratulations on this new endorsement of life, and I wish you all the success in the world. 

 

तपाई का सबै कुरा मनन योग्य हुन्छन।  मसँग तपाईंको लागि एउटा  सानो अनुरोध /सुझाव छ,

(हामी पश्चिमी संसारलाई कर्म थलो बनाएर बस्नु परेकोले पनि होला) हजुरले धेरै जसो प्रयोग गर्ने शब्दहरु (पुर्बिया र पश्चिमी संसार, पुर्बिया र पश्चिमी समाज , पुर्बिया र पश्चिमी संस्कृति , सेतो मान्छे) धेरै प्रयोग नगरिदिए हुन्थ्यो जस्तो लाग्छ।

यस संसारमा कुनै पनि "पूर्ण सत्य" [absolutes] भन्ने छैन, भन्ने कुरामा मलाई विश्वास छ।

पुर्बिया र पश्चिमी समाज र संस्कृति को ठिक-बेठिक निर्धारण गर्नु र तल्लो घर र पल्लो घरको कुरा कुरा गरेर बस्नु उस्तै उस्तै हो जस्तो लाग्छ मलाई।

जे होस्, बुबाको उपचारमा सहयोग गर्नु भएकोमा फेरि पनि धेरै-धेरै धन्यवाद। अझै धेरै धन्यवादहरू दिइरहन पाऊ।   

"सुनेको अमेरिका vs  देखेको अमेरिका" विषयमा आफ्नू अनुभवहरु लेखेको छु, कृपया पढेर प्रतिक्रिया दिनुहुन्छ भन्ने अपेक्षा छ।


 धन्यवाद। नमस्कार।  


**********************************

**********************************

Archive: 3/16/2023 

आदरणीय दिदी,

सादर नमस्कार अनि ढोग।। 


यहाँ हामीलाई सन्चै छ, त्या तपाईलाई पनि सन्चै होला भन्ने आसा छ। 

कुराकानी हुन नपाएको धेरै भयो, तपाईँपनि पसलमा  BG हुनुहुन्छ, बिदेशी जिन्दगी कैलेकाई कुरा गर्न मन लाग्छ र यो पत्र लेख्दै छु। 

यहाँ आज आइतबार छुट्टि को दिन हो।  शनिबार र आइतबार गरेर हप्तामा २ दिन बिदा हुन्छ। 

हजुर लाई कस्तो छ? ठुलो बा सँग कुरा नभएको नि धेरै भयो, उहाँ लाई पनि आरामै छ होला।

टिकाराम दाई-भाउजु, गंगा दाई-भाउजु, डिल्ली दाई-भाउजु, सन्दाई-भाउजु, साना भाइ बैनी हरु सबै ठिकै हुनुहुन्छ होला।

अनुप भाई बुहारी को जापान मा कस्तो छ, अनुपा अनि ज्वाई साब को नि ठिकै होला, कुशल भाई क्यानडामा कस्तो गर्दै छन्।

सबैलाई आराम छ होला भन्ने आछा छ। 

म कैले काहीँ आफ्नू बाल्यकाल सम्झने गर्छु, प्रायजसो त्यो केरखा को घर आखामा झल्किछ। 

जब बालापन को दसैँ सम्झन्छु तब ठुलो ममी को याद आउछ। 

जब बालापन को मामाघर सम्झन्छु तब केरखा घर, ठुलो ममी, ठुलो बा अनि दिदी को याद आउछ।

ठुलो ममी, ठुलो बा अनि दिदी हरुले दिनु भएको माया स्नेह को याद आउछ।  किन किन त्यो घर अझै पनि धेरै प्यारो लाग्छ।

केरखा घरको खाना मिठो लाग्थ्यो, बेलुका TV हेर्न पाइन्थ्यो, ठुलो ममी सधै टिका लगाएर १० रुपैया दिनु हुन्थ्यो (त्यत्रो पैसा अन्त कतै पाइदैन थ्यो)। तपाईले भाई भनेर बोलाउँदा भिन्न महसुस हुन्थ्यो, स्नेह महसुस हुन्थ्यो। डिल्ली दाईले भेट्ने बितिकै काखमा राखेर काउकुती लगाउनु हुन्थ्यो। पहाडबाट मामाहरू कैले काहीँ आउदा उस्तै औधी खुसी लाग्थ्यो। तरपनि हजुर हरु मेरा लागि मामाघर हुनुहुन्थ्यो। आज ३५ वर्ष को भए, समयले धेरैनै हामीमा परिवर्तन लैसक्यो, तर पनि बालापन समझदा हजुर अनि हजुर हरु प्रति धेरै उस्तै आदर जागेर आउछ, त्यो माया र स्नेह को लागि।

हजुरलाई अर्को भन्न मन लागेको कुरा चै, मैले SLC दिएर बसेको थिए, हजुर हरु केरखाबाट चपुर सरि सक्नुभाथ्यो, फोनहरू आइसकेको थिएन, हजुरले मलाई एउटा चिठी लेखेर पठाउनु भाकोथ्यो।  त्यो चिठी मलाई अहिले पनि कण्ठ छ। त्यो २ पन्ना लामो चिठीमा हजुरले मलाई मेरा मनका धेरै प्रश्न हरुको उत्तर लेख्नु भाको थ्यो। सबै भन्दा धेरै त्यो चिठी स्नेह र मायै माया ले भरिएको पत्र थ्यो।      

हजुरसंग  पोहोर साल VISIT VISA को कुरा गरेको थिए, हजुर लाई घुम्न आउने रहर अझै छ भने, एकचोटी TRY गर्नुहुन्छ कि भनेर सम्झाउन पनि खोजेको मैले यहाँ।  GUARANTEE VISA लाग्छ भन्ने त छैन तर एकचोटी कोसिस गर्नु हुन्छ भने पनि हुन्छ।  म यहाँ बाट आबश्यक कागज पठाइदिन्छु, त्यहाँ तपाई ले केहि कागज बनाएर  VISIT VISA को APPLY गर्ने मिल्छ। त्यहाँ घरमा गंगा दाईहरु, बुवासँग सल्लाह गर्नु अनि मलाई खबर गर्नु न है दिदि। 


आजलाई यति कै मा बिदा माग्छु।

अर्को पटक सम्म को लागि। 

नमस्कार।

**********************************

**********************************

Archive: 3/16/2023 

आदरणीय दाजु,

सादर नमस्कार। 

यहाँ हामीलाई सन्चै छ, त्या तपाईलाई पनि सन्चै होला भन्ने आसा छ। 

कुराकानी हुन नपाएको धेरै भयो, बिदेशी जिन्दगी कैले काई कुरा गर्न मन लाग्छ र यो पत्र लेख्दै छु कृपया अन्त सम्म पढिदिनु होला। 

मेरो तपाई प्रति सम्मान हिजो जति थियो आजपनि त्यति नै छ।  तपाईका सबल पक्षका, म सधै fan हु।  तपाईको मेहनतको म सधै fan हु। तपाईले साथी-भाइलाई, आफन्तलाई गर्ने सहयोग को म सधै fan हु। तपाईले साथी-भाइलाई, आफन्तलाई गर्ने मायाको म सधै fan हु।

तपाईले मलाई कति माया गर्नु हुन्थ्यो त्यो मैले कैले बिर्सेको छैन र कैले बिर्सने पनि छैन। मलाई थाहा छ (विश्वास छ) तपाई अहिले मलाई पनि त्यति नै माया गर्नु हुन्छ। हो, हामी बिच दुरी आएको पक्कै हो। म आनुमन गर्ने सक्छु तपाई को काममा धेरै समस्याहरु छन्, मैले चाहेर पनि कुनै सहयोग गरन सकेको छैन। अहिले लाई माफी पनि माग्छु। म तपाईसँग भएका केहि कमजोरीहरु मलाई मन पर्दैन। आज फेरि तिनै बिषय मा कुरा गर्न मन लग्यो।          

हिजो तपाई को कान्छो छोरो (मेरो भतिज) सँग कुरा गरेको थिए।  मलाई थाहा छ उसले संसार मा सबै भन्दा धेरै तपाई लाई माया गर्छ। 

मैले उ सँग धेरै बेर कुरा गरे, कुरा गर्दै जादा उसले मलाई सुन्न मन नलाग्ने कुरा सुनायो। 

कुरा केहि समय अगाडी को रे, "बाबा ले गाडी राम्ररी रोक्नु भएन, गाडीबाट बाहिर निस्कदा लड्न खोजु भो" उसलाई बाबा जिस्कनु भएको जस्तो लाग्या थ्यो रे, तर हैन रैछ र।

मैले कै भन्न सकिन, बाबालाई किन गाली नगरेको त तैंले भन्दा "मलाई डर लाग्छ" भन्यो। म सँग बोल्ने कुरा कै रहेन उ सँग, मैले फोन राखे। 

कृपया, किन पोल लाएको भनेर भतिज लाई गाली नगर्नु होला। उसलाई तपाई को माया चाइन्छ, म उसको काका को रुपमा सधै रहन चाहन्छु, आवश्यकता मा सहयोगी हुन चाहन्छु।   

तर मलाई तपाई सँग जान्न मन लागेका केहि प्रश्न हरु छन्,

1) के तपाईसँग के धेरैनै समस्याहरु छन्? 

2) के तपाई सँग ठुलै समस्या हरु छन? छन् भने तपाई को भाई यहाँ जिउँदै छ, कुनै पनि सहयोगको सधै तयार छु।

3) यो गलत भैँ रहेको जस्तो लागि रहेको छ भने, एसलाई किन हामी नरोक्ने?

फेरी पनि यो भन्न चाहन्छु, मेरो (तथा सबै परिवार को) तपाई प्रति सम्मान हिजो जति थियो आजपनि त्यति नै छ, र यो सधै रहोस् भन्न चाहन्छु।    


आजलाई यति कै मा बिदा माग्छु।

नमस्कार ।


**********************************

**********************************

Archive: 3/16/2023 

आदरणीय भिनाजु,

ढोग। 

मलाई थाहा छ हजुर मसँग रिसाउनु भएको छ।  त्यसको लागि म सुरुमै SORRY भन्छु। रिसाउनु पनि जयेजै हो, एउटा माया गरेको सानु भाई विदेश पुगेपछि धेरै समय सम्म सम्पर्क गरेन।

म ६ बर्षको हुदा मेरी दिदी को बिबाह भयो, केटी माग्न आउदा हजुरले पर लगेर दिनु भएको त्यो २ रुपैया आज पनि याद छ। हजुरहरुको बिबाहको दिन अहिले नि सम्झन्छु। बिबाह पश्चात, दिदी भिनाजु मेरो लागि झन् झन् प्यारो लाग्न थाल्नु भो, स्कुलबाट घर आउदै गर्दा कसैले दीदी-भिनाजु आउनु भाको छ भन्यो भने त्यो दिनको जति खुसी अरु कुनै खुसी सँग तुलना गर्न सक्दिन। अनि दिदी भान्जा हरु गौरादह बाट घर (मंगलबारे) फर्किने दिन आँसु आफै आउँथे धेरै दिन सम्म दिन उदास उदास लाग्थ्यो।    

आज समय को गति सँगै हामीलाई वोर पर परिरहेको छ। भान्जाहरू आज आफ्नू /आफ्नू खुट्टा मा उभिन सक्ने भएकाछन्। 

आफ्नू आफ्नू ठाउँमा दुवै जना सफल हुदै गएको देख्दा मलाई गर्भ छ उनीहरु प्रति। हजुर पनि खुसी हुनुहुन्छ होला। बाकी भबिस्य त उनीहरुकै हातमा छ। अनुशासन, भद्रता, र मेहनत सबै बराबर छ जस्तो लाग्छ उनीहरु मा। दिदीले (हजुर को श्रीमतीले) धेरै संयमित भएर भान्जाहरूलाई आफ्नू/आफ्नू खुट्टा मा उभिन सक्ने बनाउनु भयो। धेरै जटिलता बाट जोगाउन सफल हुनु भयो।  हजुरले तिनीहरुको लागि ठुलो त्याग गर्नु भएको छ। त्यसको लागि मेरो पनि नमन छ। बिबेक को बिबाह को कुरा पनि चल्दै रैछ घर मा। मा पनि मिले सम्म आउने प्रयास गर्ने छु। 


आज लाई यति भन्दै बिदा माग्छु। 

नमस्कार। ढोग।


**********************************

**********************************



chapagaindr@gmail.com


This charming 3 bed 2 1/2 bath home and a loft in the great community of Siena. There are upgraded lights in the kitchen and dining that make the home so inviting with a modern flare. There are tile floors in all the main living areas. The kitchen features a big island with granite counters. Including a washer, dryer, fridge, fire pit, closet organizer, and patio loveseat and table. The loft is perfect for wfh, playroom, exercise room, etc. Includes 2 community pools, walking trails, and basketball courts. Less then 5 min drive from Walmart and Old Setter Park. There is to much to tell on this home.
Submit your application today!!
The application should submit before the tour request!!! Lease Terms Availability Date: August 1, 2023 or end of July 2023 Minimum Lease 12 months Furnished?: No Smoking in Unit?: No Pets Allowed?: No Laundry: In Unit Electric: Tenant Pays Heat: Tenant Pays Water: Tenant Pays Cable: Tenant Pays Trash: Tenant Pays HOA: Owner Pays Security Deposit: $2,249.00 Prepaid Last Month's Rent: No Background Check Required: Yes Minimum Credit score Required: Yes, +700 Renters Insurance Required: Yes WALKING TRAILSEXERCISE ROOMTILE FLOORSBIG ISLANDCLOSET ORGANIZERGRANITE COUNTERSUPGRADED LIGHTS














 





No comments:

Post a Comment